यी हुन् लेखा समितिका २६ सांसद, वर्षमान पुनदेखि खुश्वु ओलीसम्म
प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् । आज शुक्रबार विषयगत समिति गठन भएको हो । जस अनुसार सार्वजनिक लेखा समितिमा २६ सांसद मनोनीत भएका छन् । समितिको सभापतिको निर्वाचन आगामी वैशाख ४ गते हुने छ।
