SHARE
बिजनेस पाना · बिहीबार २६ चैत २०८२ १०:१४ AM · 1 मिनेट पढाइ

नेप्सेमा पाल्पा सिमेन्टको शेयर सूचीकृत, कुन मूल्यमा सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको शेयर सूचीकृत भएको छ । आज बिहीबार कम्पनीको ३ करोड ७५ लाख कित्ता शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएपछि शुक्रबारबाट  कम्पनीको शेयर कारोबार सुरु हुने छ। शुक्रबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना