१४ दिन मै बर्खास्त भए श्रममन्त्री साह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह बर्खास्तीमा परेका छन् । प्रधानमन्त्री बालेन शाहले आज बिहीबार उनलाई पदमुक्त गरेका हुन्। यससंगै उनी मन्त्री बनेको १४ दिन मै बर्खास्त भएका हुन् । पार्टीको सिफारिस अनुसार प्रधानमन्त्रीले श्रममन्त्रीलाई पदमुक्त गरेका हुन्।
