SHARE
बिजनेस पाना · बिहीबार २६ चैत २०८२ ११:१७ AM · 1 मिनेट पढाइ

अदालतले १५ दिनभित्र गरिसक्नु भनेको काम नगर्दा रोकियो महासंघको साधारणसभा, के थियो विवाद ?

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र चुनाव रोकिने भएको छ । उच्च अदालतले तत्कालका लागि साधारणसभा र चुनाव रोक्न आदेश दिएको हो । आज उच्च अदालत पाटनका न्यायधीशद्वय खड्कबहादुर के. सी. र दीपक खनालको संयुक्त इजलाशले निवेदकको माग बमोजिम नै अन्तरिम आदेश जारी गरेसँगै महासंघको ६०औँ साधारणसभा र निर्वाचन तत्कालका लागि रोकिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना