SHARE
बिजनेस पाना · बिहीबार २६ चैत २०८२ ०१:०६ PM · 1 मिनेट पढाइ

महासंघको निर्वाचन कार्यक्रम स्थगित

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्बन्धि कार्यहरु स्थगित गरिएको छ । महासंघको निर्वाचन समितिले उच्च अदालत पाटनको आदेश अनुसार निर्वाचनका कार्यक्रम स्थगित गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना