SHARE
बिजनेस पाना · बिहीबार २६ चैत २०८२ ०१:०९ PM · 1 मिनेट पढाइ

एनआईबीएल इक्विटी पार्टनर्सद्वारा गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी

एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड लगानी लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबीएल इक्विटी पार्टनर्सले गुर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रुपैयाँको इक्विटी लगानी गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना