SHARE
बिजनेस पाना · बुधबार २५ चैत २०८२ ११:०६ AM · 1 मिनेट पढाइ

बढ्यो गाडी भाडा, अब कहाँ पुग्न कति रुपैयाँ लाग्छ ? (सूचीसहित)

सार्वजनिक यातायातको भाडा बढेको छ । सरकारले आज बुधबार सार्वजनिक यातायातको भाडादर बढाएको हो । इजरायल र इरानको युद्धका कारण इन्धनको मूल्यमा भारी वृृद्धि भएपछि सरकारले नयाँ भाडादर तोकेको हो । अब यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना