SHARE
बिजनेस पाना · बुधबार २५ चैत २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

आईपीओमा नयाँ नियम, आवेदन दिएका कम्पनीको वित्तीय विवरण विशेषज्ञबाट जाँचबुझ हुने

नेपाल धितोपत्र बोर्डले ‘प्रारम्भिक सार्वजनिक निष्काशनको लागि पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड २०८२’ जारी गरेको छ । धितोपत्र बोर्डको चैत्र १३ गते बसेको संचालक समितिको बैठकले मापदण्ड पारित गरेको हो। बोर्डका अनुसार सो मापदण्ड २०८३ वैशाख १ गतेदेखि लागु हुने छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना