SHARE
बिजनेस पाना · बुधबार २५ चैत २०८२ १२:१० PM · 1 मिनेट पढाइ

उपसभामुख पदको लागि शुक्रबार निर्वाचन हुने

प्रतिनिधिसभाको उपसभामुख पदको लागि आगामी चैत्र २७ गते शुक्रबार निर्वाचन हुने भएको छ । सभामुख डोल प्रसाद अर्यालको निर्देशनमा संसद सचिवालयले आज निर्वाचन तालिका प्रकाशन गरेको हो। जस अनुसार उपसभामुखको निर्वाचनको लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ। बिहीबार नै दिउँसो २:३० बजे उेमदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गरिने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना