धितोपत्र बोर्डले ब्रोकर ५५ भृकुटीलाई पठायो निलम्बन पत्र, लगानीकर्तालाई ५ अर्ब बढी तिर्न बाँकी
नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा. लिलाई निलम्बन गरिएको औपचरिक जानकारी दिएको छ । बोर्डक ओचैत्र २३ गते बसेको संचालक समितिको बैठकले सो ब्रोकर कम्पनीको धितोपत्र दलाल सेवा सञ्चालन सम्बन्धी अनुमतिपत्र तत्काल निलम्बन गरेको हो । अब कम्पनीले शेयर कारोबार गर्न पाउने छैन ।
