पक्राउ पुर्जी जारी भएपछि देउवाले भने ‘ भ्रामक र झुटा प्रचारबाजी गरियो’
आफु विरुद्द पक्राउ पुर्जी जारी भएपछि नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आफू र आफ्नो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटो प्रचारबाजी भएको उल्लेख गरेका छन् ।
