नेप्सेमा आइसिएफसि फाइनान्सको ऋणपत्र सूचीकृत
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइसिएफसि फाइनान्सको ऋणपत्र सूचीकृत भएको छ । कम्पनीको ७ वर्ष अवधि तथा वार्षिक ८% ब्याजदर भएको “८% आइ.सि.एफ.सि.फाइनान्स लिमिटेड डिबेञ्चर २०८९” प्रति इकाई अंकित मुल्य रु.१,०००।– दरको ५,००,००० कित्ता डिबेञ्चर सूचीकरणको लागि आज सम्झौता भएको हो ।
