SHARE
बिजनेस पाना · सोमबार २३ चैत २०८२ ०९:११ AM · 1 मिनेट पढाइ

के इरानले समुद्र मुनि रहेका इन्टरनेट केवल काट्ने चेतावनी दिएको हो ?

स्ट्रेट अफ हर्मुज (हर्मुज जलडमरु) मा जारी तेल संकटका बीच इरानले समुद्र मुनि रहेका इन्टरनेट केबल काट्ने धम्की दिएको दाबी सहितको चर्चा सामाजिक संजालमा चलेका छन्। तर अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार इरानले आधिकारिक रूपमा त्यस्तो कुनै धम्की दिएको छैन। तर मार्च २०२६ देखि सामाजिक सञ्जाल (विशेष गरी एक्स/ट्विटर) मा यसबारे व्यापक चर्चा भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना