अर्थमन्त्रीले आश्वस्त पारेपछि बढ्यो शेयरबजार, ८३ अंकले सूचक बढ्दा हाइड्रोमा आकर्षण
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आश्वस्त पारेपछि शेयरबजार घट्ने क्रममा ब्रेक लागेको छ। आज सोमबार शेयरबजार परिसूचक नेप्से सूचक ८३.३३ अंकले घटेर २७६०.०२ को बिन्दुमा पुगेर रोकिएको छ।
