SHARE
बिजनेस पाना · सोमबार २३ चैत २०८२ १०:५३ AM · 1 मिनेट पढाइ

नयाँलाई २४ घण्टामा लाइसेन्स छापेर दिईने, पुरानालाई असारभित्रै

सरकारले नयाँलाई ट्रायल पास भएको २४ घण्टा भित्र सवारी लाइसेन्स प्रदान गर्ने घोषणा गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमिल्सिनाले आज यस्तो घोषणा गरेका हुन् । उनका अनुसार नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवेदनका हकमा सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्र छपाई गरी उपलब्ध गराउनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना