SHARE
बिजनेस पाना · सोमबार २३ चैत २०८२ ११:३५ AM · 1 मिनेट पढाइ

सेबोनको संचालक समिति बैठक बस्दै: स्पष्टीकरण सोध्नेदेखि विनियमावली संशोधनको एजेण्डा

आज सोमबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै छ। बैठक साँझ ५:३० बजेको लागि बोलाईएको छ। आजको बैठकमा स्पष्टीकरण सोध्ने एजेण्डा पनि रहेको बताईएको छ । अहिले सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा भट्टले ३ अर्ब ८१ करोड अनिमिताता गरेको देखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना