SHARE
पर्दाफास · सोमबार २३ चैत २०८२ ०१:१९ PM · 1 मिनेट पढाइ

मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

मधेस प्रदेश सरकारको चालु आर्थिक वर्षको हालसम्म अनुमान गरिएको तथा तोकिएको लक्ष्यभन्दा कम आम्दानी भएको छ । त्यसबाट योजना कार्यान्वयनका साथै वित्तीय समस्या उत्पन्न हुने अवस्थामा आएको मधेस प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ ।