SHARE
पर्दाफास · बुधबार १२ कात्िक २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

नेप्सेमा ३३.२९ अंकले बढ्यो, ७ अर्ब ४५ करोडको कारोबार

नेप्सेमा आज वृद्धि भएको छ । आज बुधबार नेप्से ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।