आईजीपी कार्कीले दिए देशभरका प्रहरी प्रमुखलाई निर्देशन
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल कन्फरेन्समार्फत महानिरीक्षक कार्कीले विभिन्न तहका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका हुन्।
