SHARE
पर्दाफास · बुधबार १२ कात्िक २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

नेपाल–भारत सीमा सुरक्षा बैठक सुरु, के–के विषयमा हुँदैछ छलफल?

सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी)को बिचमा सीमा सुरक्षा तथा व्यवस्थापन सम्बन्धी द्विपक्षीय बैठक काठमाडौँमा सुरु भएको छ । बुधबारदेखि सुरु भएको बैठक कात्तिक १३ सम्म चल्नेछ । बैठकमा सहभागी हुन एसएसबीका महानिर्देशक संजय सिंघल आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेर काठमाडौँ आएका छन् ।