SHARE
पर्दाफास · बुधबार १२ कात्िक २०८३ ११:०० AM · 1 मिनेट पढाइ

१६ वर्षीय राहुलको ‘ड्रिम डेब्यु’ : पहिलो बलमै विकेट, चुलियो चर्चा

नेपाल प्रिमियर लिग (एनपीएल) यतिखेर विश्वव्यापी रूपमा चर्चामा छ। तेस्रो संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यताका साथै टी–२० मा लिस्ट ‘ए’ को मान्यतासमेत प्राप्त गरेपछि यसको चर्चामा थप वृद्धि भएको छ। यो आयोजन चर्चामा आउने एउटामात्र कारण छैन। यसमा सहभागी खेलाडी र यसप्रतिको क्रेजका कारण पनि एनपीएल चर्चामा छ।