SHARE
पर्दाफास · बुधबार १२ कात्िक २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

कोप–३१ मा हिमाली तापक्रम, जलवायु वित्त र क्षतिपूर्तिको मुद्दा उठाउने नेपालको तयारी

नेपालले हिमाली क्षेत्रमा बढ्दो तापक्रम, जलवायुजन्य विपद्बाट हुने क्षति तथा अनुकूलनका लागि पर्याप्त वित्तीय स्रोत सुनिश्चित गर्ने विषयलाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा प्रमुख प्राथमिकताका रूपमा उठाउने भएको छ ।