SHARE
बिजनेस पाना · आइबार​ २२ चैत २०८२ ०९:२६ AM · 1 मिनेट पढाइ

एसोसियट उपाध्यक्षमा पाण्डे र श्रेष्ठबीच प्रतिस्पर्धा, १९ सदस्यका लागि ३५ जनाको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे र ज्योत्सना श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरुबीच प्यानलसहित प्रतिस्पर्धा हुने भएको हो । पाण्डे र श्रेष्ठले आ–आफ्नो समूहसहित उम्मेदवारी दर्ता नै गराइसकेका छन् । एसोसियटबाट महासंघमा उपाध्यक्ष एक जना र १९ जना केन्द्रीय सदस्य निर्वाचित हुन्छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना