SHARE
बिजनेस पाना · आइबार​ २२ चैत २०८२ ११:१८ AM · 1 मिनेट पढाइ

अब शुक्रबार पनि शेयरबजार खुल्छ ?

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन शनिवार र आइतबार सर्वजनिक विदा दिने निर्णय गरेको छ। पेट्रोलियम पदार्थको आपूर्ति असहज हुँदै गएपछि सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो। सरकार प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार चैत्र २३ गतेदेखि लागु हुने गरि  सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिवार र आइतबार विदा दिईने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना