आयल निगमले भन्यो ‘बिदा पायौँ भनेर घुम्न नजानुस्’
नेपाल आयाल निगमनले बिदा पायौँ भनेर घुम्न नजान आम नागरिकलाई आग्रह गरेको छ। निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गर्दै उपाभोक्ताले सहयोग गर्नुपर्ने बताएको हो । निगमका प्रवक्ता मनोज ठाकुरले बिदा पायौँ भनेर गाडी निकालेर घुम्न नजान आग्रह गरे। जसरी भए पनि इन्धन खपत कम गर्ने भएकोले जनताको पनि योगदान चाहिने उनले बताए ।
