SHARE
बिजनेस पाना · आइबार​ २२ चैत २०८२ ०१:२८ PM · 1 मिनेट पढाइ

इरानलाई ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम, हर्मुज जलमार्ग नखोले पावर प्लान्टमा आक्रमण गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्। उनले इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका छन्। ट्रुथ सोसलमा पोस्ट गर्दै उनले मंगलबारसम्ममा हर्मुज जलमार्ग खोल्न इरानलाई अल्टिमेटम दिएका हुन्। यदि इरानले सो जलमार्ग नखोलेमा अमेरिकाले इरानको पावर प्लान्ट र पुलहरुमा एकसाथ आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना