SHARE
बिजनेस पाना · बुधबार १८ चैत २०८२ ०९:२६ AM · 1 मिनेट पढाइ

सभामुख छान्न चैत्र २२ गते निर्वाचन हुने

प्रतिनिधिसभाको सभामुखको छान्न चैत २२ गते निर्वाचन हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले २० गते मनोनयन दर्ता गर्ने र २२ गते निर्वाचन गर्ने निर्णय गरेको हो । आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको सभापतित्वमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना