SHARE
बिजनेस पाना · बुधबार १८ चैत २०८२ ११:०९ AM · 1 मिनेट पढाइ

५४ सयसम्म बढ्यो प्लेन भाडा, कुन गन्तव्यको कति ?

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि हवाई यातायातको भाडा पनि बढेको छ । निगमले हवाई इन्धनको मूल्यभा भारी वृद्धि गरेपछि एयरलाइन्सको भाडा बढेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई कम्पनीहरु सँगको सहकार्यमा इन्धन चार्ज शुल्क बढाउँदै पर्यटन मन्त्रालयमा भाडार प्रस्ताव गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना