इप्पानले सिडिएससीलाई लेख्यो पत्र, २२ अर्बको संस्थापक शेयर खातामा पठाउन माग
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ निष्काशन गरेका कम्पनीको २२ अर्ब रुपैयाँ बढीको संस्थापक सेयर डिम्याट खातामा पठाउन माग गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
