SHARE
बिजनेस पाना · बुधबार १८ चैत २०८२ १२:४३ PM · 1 मिनेट पढाइ

शेयरबजारमा गिरावट: सम्पति शुद्धीकरणको हाउगुजीदेखि गिरोहको चर्चा, छिट्टै बढ्ने विश्वास

नयाँ सरकार गठन भएपछि शेयरबजार निरन्तर ओरालो लागेको छ। सरकार गठन भएको ४ दिनको अवधिमा बजार १७३ अंकले घटेको छ। कारोबार भएको ४ दिन मध्ये ३ दिन सूचक घटेको छ। निरन्तर बजार घटेपछि शेयर लगानीकर्ता प्यानिक हुन थालेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना