SHARE
बिजनेस पाना · बुधबार १८ चैत २०८२ ०१:१५ PM · 1 मिनेट पढाइ

१० दिनको लागि आज चन्द्रमातर्फ जाँदै ४ जना अन्तरिक्षयात्री, ५३ वर्षपछि नासाको नयाँ मिसन

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले आज साँझ अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट आर्टेमिस II मिसनको प्रक्षेपण गर्दैछ । यो मिसन १९७२ मा अपोलो १७ पछि चन्द्रमातर्फ गरिएको पहिलो मानवयुक्त अन्तरिक्ष यात्रा हो । अर्थात् ५३ वर्षपछि फेरि चन्द्रमाको यात्रा थालिएको छ, यसले भावी चन्द्रमा बस्ती र मंगल ग्रहसम्मको यात्राको आधार तयार पार्ने बताईएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना