SHARE
बिजनेस पाना · बुधबार १८ चैत २०८२ ०१:३५ PM · 1 मिनेट पढाइ

चुनावपछिको पहिलो संसद बैठक बिहीबार बस्दै, यस्ता छन् ८ वटा कार्यसूची

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि भोलि बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ। बैठक दिउँसो २ बजे निर्माणाधीन संसद भवनको बहुउदेश्य कक्षमा हुने छ । संसदको जेष्ठ सदस्य अर्जुन नरसिंह केसीको अध्यक्षतामा पहिलो बैठक बस्ने छ। सभामुखको निर्वाचन नहुँदासम्म उनले नै बैठक चलाउने छन् । सभामुखको लागि चैत्र २२ गते चुनाव हुदै छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना