SHARE
बिजनेस पाना · बुधबार १८ चैत २०८२ ०१:५४ PM · 1 मिनेट पढाइ

रेमिट्यान्स कम्पनीलाई चुक्ता पुँजी पुर्याउन २ वर्ष अवधि थपियो

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई तोकिएको चुक्ता पुँजी पुर्याउनको लागि २ वर्षको अवधि थप गरिदिएको छ। राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ मा दोस्रो संशोधन गर्दै समय थप गरिदिएको हो। अब कम्पनीहरुले २०८७ असारमसान्तसम्म तोकिएको पुँजी पुर्याउन सक्ने छन् । यस अघि पुँजी पुर्याउनु पर्ने समय २०८५ असारमसान्तसम्म माता थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना