रेन्वो ट्राउट माछापालनका लागि रसुवा वैज्ञानिक केन्द्र बन्दै
हिमाली जिल्ला रसुवा केवल प्राकृतिक सौन्दर्य र पर्यटनको केन्द्रमात्र नभई पछिल्ला वर्षमा वैज्ञानिक कृषि अभ्यासको थलोका रूपमा पनि विकसित हुँदै गएको छ । हिमाली चिसो पानीमा आधारित माछापालन प्रविधिले अहिले नयाँ आर्थिक सम्भावनाको ढोका खोलेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
