SHARE
पर्दाफास · मङगलबार ११ कात्िक २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

बंगालको खाडीको चक्रवातको अवशेष नेपालतर्फ, वर्षा र हिमपातको जोखिम

बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । मौसमविद्हरूका अनुसार बिहीबार बेलुकादेखि शनिबारसम्म उक्त प्रणालीको प्रभाव पर्न सक्ने प्रारम्भिक पूर्वानुमान छ ।