एनआरएनएभित्र एकता अझै बाँकी, सबै पक्ष एक ठाउँमा आउनुपर्नेमा जोड
दशैं, तिहार, नेपाल संवत्, छठपर्वलगायत नेपालीहरूका महान् चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र व्यापक सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
