SHARE
पर्दाफास · मङगलबार ११ कात्िक २०८३ ०३:१२ AM · 1 मिनेट पढाइ

दशैं अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् । यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा पाँच हजार ३८४ पर्यटक आएका हुन् । गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए ।