नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
बंगालको खाडीमा विकसित ‘अर्नब’ नामक अति शक्तिशाली चक्रवातको प्रभावले बिहीबारदेखि नेपालका अधिकांश भूभागमा वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
