SHARE
पर्दाफास · मङगलबार ११ कात्िक २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

एनपीएल : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर बलिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ ।