SHARE
बिजनेस पाना · मङगलबार १७ चैत २०८२ ०१:३० PM · 1 मिनेट पढाइ

नेशनल बायोटेक लिमिटेडले माग्यो आईपीओ निष्काशन अनुमति

नेशनल बायोटेक लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले चैत्र १६ गते आवेदन दिएको हो। कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना