सभापोखरी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन
सभापोखरी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले चैत्र १६ गते आवेदन दिएको हो। कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको १० लाख ७५ हजार कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो। शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।
