SHARE
बिजनेस पाना · मङगलबार १७ चैत २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबार योग्य कम्पनी, १२३ वटा परे (सूचीसहित)

नेपाल स्टक एक्सचेन्ज नेप्सेले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२, को परिच्छेद ३ को दफा ८ (१) बमोजिम मापदण्ड पुरा गरेका कम्पनीहरुको सूची मार्जिन कारोबारको लागि योग्य भनि सार्वजनिक गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना