SHARE
बिजनेस पाना · मङगलबार १७ चैत २०८२ ०२:३० PM · 1 मिनेट पढाइ

महासंघको केन्द्रीय सदस्यमा सागर ढकालको उम्मेद्वारी, पुँजीबजारका लागि यस्ता छन् एजेण्डा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले बस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समुहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना