SHARE
पर्दाफास · मङगलबार १७ चैत २०८२ ०३:२३ PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ ।