नवनिर्वाचित सिएनआई पदाधिकारीको परराष्ट्रमन्त्री र मुख्य सचिवसँग छलफल
८ साउन, काठमाडौं। नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री आरजु राणा देउवा र मुख्य सचिव एक नारायण अर्यालसँग छुट्टा छुट्टै छलफल गरेको छ । परराष्ट्रमन्त्रीसँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने बताउनुभयो ।
