SHARE
आइसिटी फ्रेम · बिहीबार ८ साउन २०८२ ०९:४१ AM · 1 मिनेट पढाइ

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता

८ साउन, काठमाडौं। काठमाण्डौ महानगरपालिका, वाड नं १०, बानेश्वर स्थित फ्रन्टलाईन हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई फ्रन्टलाईन हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०% छुट पाउने भएका छन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम