SHARE
पर्दाफास · शनिबार १४ चैत २०८२ ०३:१९ PM · 1 मिनेट पढाइ

नेकपाले भन्यो- राजनीतिक पूर्वाग्रह राखेर द्वन्द्व सिर्जना हुने कार्य सरकारले नगरोस्

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई द्वन्द्व निम्त्याउने कुनै पनि कदम नचाल्न आग्रह गरेको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको हो ।