राखेपले एन्फालाई गर्यो तीन महिनाका लागि निलम्बन
राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। परिषद्को निर्णयअनुसार एन्फाको कार्यकारी समितिलाई तीन महिनाका लागि निलम्वन गरिएको गरिएको परिषद्वारा आज जारी गरेको पत्रमा उल्लेख गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
