SHARE
पर्दाफास · बुधबार ११ चैत २०८२ ०३:१८ PM · 1 मिनेट पढाइ

थर अपमानित लागे फेर्न सकिन्छ ? यस्तो छ सर्वोच्चको फैसला

आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो। आफूले रोजेको स्वतन्त्र नाम र थरमा पुनःनागरिकता जारी गरीपाउँ भनेर नरबहादुरले बुटवल उपमहानगरपालिका-३ स्थानीय पञ्जाधिकारीको कार्यालय निवेदन दिए। निवेदनमा उनले आफ्नी श्रीमती सुनिता विश्वकर्मा र छोराछोरीको नामथर पनि परिर्वतन गर्न माग राखे।