SHARE
पर्दाफास · बुधबार ११ चैत २०८२ ०३:३३ PM · 1 मिनेट पढाइ

सरकारले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको घटना सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी छन्। प्रधानमन्त्री कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।